सीमा क्षेत्र हिल्सामा इन्टरनेट चलाउन महँगो शुल्क तिरेर चिनियाँ सिमको प्रयोग

  • आइबार​ १७ साउन २०८३ ०६:५५ PM
राजन रावतहुम्ला, साउन १७ गते। नेपाल र चीनको सीमा हिल्साको नेपालतर्फ इन्टरनेट चलाउनका लागि चिनियाँ सिम प्रयोग गर्नुपर्ने बाध्यता नेपालीलाई रहेको छ। नेपाल टेलिकमको इन्टरनेट सेवा नपुग...