बागमती प्रदेशका ९१ स्थान सवारी दुर्घटनाका दृष्टिले जोखिमयुक्त
आइबार १७ साउन २०८३ ०६:५९ PM
चितवन, साउन १७ गते । बागमती प्रदेशका उपत्यकाबाहेकका १० जिल्लाका ९१ स्थान दुर्घटनाका हिसाबले जोखिमयुक्त रहेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय राम...