बागमतीका १० जिल्लामा ९१ ‘ब्ल्याक स्पट’, चितवन सबैभन्दा जोखिममा

  • आइबार​ १७ साउन २०८३ १२:५४ PM
बागमती प्रदेशका उपत्यकाबाहेकका १० जिल्लाका ९१ स्थान दुर्घटनाका हिसाबले जोखिमयुक्त रहेका छन् ।