इन्डोनेसियामा डुङ्गामा आगलागी, पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

  • आइबार​ १७ साउन २०८३ ०१:०५ PM
काठमाडौं । इन्डोनेसियाली समुद्रमा आइतबार यात्रुवाहक डुङ्गामा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ४१ जना बेपत्ता भएका छन् । डुङ्गामा आगो लागेपछि आत्तिएका यात्रुहरू समुद्रमा हाम फालेका थिए । खोज तथा उद्धार अधिकारीहरूका अनुसार घटनामा पाँच जनाको मृत्यु भएको र २२५ जनालाई उद्धार गरिएको छ । क्षेत्रीय सुराबाया खोज तथा उद्धार निकायले