डिजिटल अर्थतन्त्रका लागि ‘ग्राण्ड रिफर्म’ आवश्यक: गगन थापा

  • आइबार​ १७ साउन २०८३ ०१:११ PM
उनले नेपालको शैक्षिक उत्पादन र बजारको मागबीच ठूलो अन्तर रहेको उल्लेख गर्दै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए ।