अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न ४ जना पक्राउ

  • आइबार​ १७ साउन २०८३ १२:५२ PM
काठमाडौं । अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) मा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रही अन्तर्राष्ट्रिय कल बाइपास गर्ने ४ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा गोरखा अजिरकोटका २२ वर्षीय प्रोशेस गुरुङ, काठमाडौंकी २० वर्षीय मुना श्रेष्ठ, कञ्चनपुरका २१ वर्षीय जेनित झुकाल र