‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

  • आइबार​ १७ साउन २०८३ १२:२१ PM
काठमाडौँ / अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी)मा संलग्न चार जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले काठमाडौँ र भक्तपुरबाट भिओआइपी उपकरणसहित उनीहरुलाई पक्राउ