अमेरिकाको इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते
आइबार १७ साउन २०८३ १२:२४ PM
संयुक्त राज्य अमेरिकाको इडाहो राज्यको ट्विन फल्स सहरस्थित इनएनआउट बर्गर रेस्टुरेन्टमा शनिबार भएको गोलीकाण्डमा परी तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका