वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार, तीन वर्षभित्र निगमलाई आत्मनिर्भर बनाउने लक्ष्य

  • आइबार​ १७ साउन २०८३ १२:३० PM
काठमाडौँ / नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले गति लिन थालेको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता र व्यावसायिक दृष्टिकोणलाई प्राथमिकतामा राखेसँगै निगमको