लन्डनको प्रतिष्ठित मेफेयरमा नेपाली उद्यमी समीर खनालद्वारा ‘रोजवुड फार्मेसी’, युएई शाही परिवारका सदस्यद्वारा उद्घाटन

  • आइबार​ १७ साउन २०८३ १२:५४ PM
काठमाडौँ / नेपाली उद्यमी समीर खनालले बेलायतको राजधानी लन्डनस्थित प्रतिष्ठित मेफेयर क्षेत्रमा रोजवुड फार्मेसी (Rosewood Pharmacy) सञ्चालनमा ल्याएका छन्। फार्मेसीको उद्घाटन युएईको शाही परिवारका सदस्य