वायुसेवा निगमको आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

  • आइबार​ १७ साउन २०८३ १२:३० PM
नेपाल वायुसेवा नियमको सञ्चालक समितिमा नयाँ पदाधिकारी नियुक्त भएसँगै सुधारका संकेतहरु देखिएका छन् । सुशासन, व्यवसायीकता र सेवा प्रवाहमा सुधार हुन थालेको निगमको दाबी छ । निगममा खुल्ला प्रतिस्पर्धाबाट पाँच जना र मन्त्रालयगत प्रतिनिधि दुई जना गरी सात जनाको सञ्चालक समिति गत जेठ ५ गते गठन गरिएको थियो । उनीहरु मध्येबाट हवाई सेवाको क्षेत्रका विषयविज्ञ