काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको सबैभन्दा ठूलो सम्पत्ति जल, जमिन र जंगल मात्र नभई जनसंख्या पनि रहेको बताएका छन्। उनले जनसंख्यालाई केवल चुनावी मतदाता वा तथ्यांकका रूपमा नभई राष्ट्रको सबैभन्दा महत्वपूर्ण पुँजीका रूपमा बुझ्नुपर्नेमा जोड दिए। आइतबार आयोजित १४औँ ‘ग्रीन टेबल’ कार्यक्रममा ‘युवावय नेपाल : जनसांख्यिक लाभांशको अभूतपूर्व अवसर र हाम्रो सामर्थ्य’… Continue reading जनसंख्या चुनावमा गनिने भोटको संख्या मात्र होइनन् देशको सबैभन्दा ठूलो धन हो :गगन थापा