प्रतिबन्ध खुले नेपालले समूह ‘ए’ मा रहेर साफ च्याम्पियनसिप खेल्ने

  • आइबार​ १७ साउन २०८३ ०६:०१ PM
काठमाडौं : दक्षिण एसियाली राष्ट्रहरुबीच हुने साफ च्याम्पियनसिप फुटबलको तालिका निर्धारण भएको छ । भुटानमा भएको ‘ड्र’ मा नेपाल बाहेक दक्षिण एसियाका ६ देशको समूह विभाजन भएको हो । साफका अनुसार यदि सेप्टेम्बर ३० सम्ममा नेपालको फिफा प्रतिबन्ध खुलेको खण्डमा नेपालले आयोजक राष्ट्र बंगलादेशको समूह ‘ए’ मा रहेर साफ खेल्ने सम्भावना रहेको छ । ‘ड्र’ सुरु हुनु अगाडि नै साफले नेपालको सहभागिताको बारेमा जानकारी दिएको थियो । समूह ‘ए’ मा आयोजक राष्ट्र बंगलादेश