अन्नपूर्ण चिनी मिलका मालिकलाई हाजिरी जमानीमा छाडियो

  • आइबार​ १७ साउन २०८३ ०५:३२ PM
जनार्जन खत्रीसर्लाही, साउन १७ गते ।पाँच महिनासम्म उखु किसानको भुक्तानी नदिएपछि पक्राउ गरिएका सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी मिलका मालिक शैलेन्द्र गुप्तालाई प्रहरीले हाजिरी जमा...