‘कल बाइसपास’मा सङ्लग्न चार जना पक्राउ

  • आइबार​ १७ साउन २०८३ ०५:५१ PM
काठमाडौँ, साउन १७ गते । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले काठमाडौँ र भक्तपुरबाट भिओआइपी उपकरणसहि...