यूट्युबमार्फत भ्रामक सामग्री प्रसारण गरेको आरोपमा १ जना पक्राउ

  • आइबार​ १७ साउन २०८३ ११:३२ AM
काठमाण्डु – नेपाल प्रहरीको साइबर ब्यूरोले यूट्युबमार्फत भ्रामक सूचना तथा अफवाह फैलाएको आरोपमा १ जनालाई पक्राउ गरेको छ । साइबर ब्यूरोका अनुसार सामाजिक सञ्जालमा फलोअर्स बढाउने र आर्थिक लाभ लिने उद्देश्यले ‘नेपाली खबर टीभी’ नामक यूट्युब च्यानलमार्फत राज्यको विद्यमान परिस्थितिमा प्रत्यक्ष असर पर्ने खालका भ्रामक भिडियो सामग्री प्रसारण गर्ने अर्घाखाँची सन्धीखर्क नगरपालिका–९ स्थायी घर भई