इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

  • आइबार​ १७ साउन २०८३ ११:२४ AM
एजेन्सी । संयुक्त राज्य अमेरिकाको इडाहो राज्यको ट्विन फल्स सहरस्थित ‘इन–एन–आउट बर्गर’ रेस्टुरेन्टमा शनिबार भएको गोलीकाण्डमा परी तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । स्थानीय अधिकारीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । ट्विन फल्स सहरका सार्वजनिक सूचना संयोजक जोशुआ पाल्मरका अनुसार प्रहरीले रेस्टुरेन्ट नजिकैको क्षेत्रमा गोली चलाउने आशङ्का