झापा । झापामा मानव–हात्ती द्वन्द्व बर्सेनि बढ्दै गएको छ । पछिल्लो १६ वर्षको अवधिमा जङ्गली हात्तीको आक्रमणबाट ८० जनाले ज्यान गुमाएका छन् । डिभिजन वन कार्यालय भद्रपुरका अनुसार यस अवधिमा मानिससँगको द्वन्द्वमा २८ वटा हात्ती मारिएका छन् । डिभिजन वन कार्यालयका प्रमुख नथुनी यादवका अनुसार वि.सं २०६७ असार ३ गतेदेखि वि.सं २०८३ असार मसान्तसम्म जङ्गली