सुस्तामा फेरि भारतीय एसएसबीको प्रवेश (भिडिओ)

  • आइबार​ १७ साउन २०८३ १२:०० PM
स्थानीयका अनुसार एसएसबीले सुस्ता गाउँपालिका–५ मा निर्माणाधीन बाँधसमेत भत्काइदिएको छ ।