आइएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित
आइबार १७ साउन २०८३ १०:५८ AM
काठमाडौँ / आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गर्दै ‘आइएमई लाइफ बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न गरेको छ। श्रावण १५ गते काठमाडौंस्थित होटल