अशान्तिले घरेलु तथा साना उद्योग धरापमा पर्ने महासंघको चिन्ता, शान्तिपूर्ण समाधानमा जोड
आइबार १७ साउन २०८३ ११:४४ AM
काठमाडौँ / नेपाल घरेलु तथा साना उद्योग महासंघले सुनसरीको देवानगञ्ज-कप्तानगञ्जलगायत तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित तनावपूर्ण अवस्था, सामाजिक अशान्ति तथा हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता