युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति चयन, अध्यक्षमा सुगम घिमिरे

  • आइबार​ १७ साउन २०८३ १२:१० PM
काठमाडौँ / नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) को अध्यक्षमा सुगम घिमिरे चयन भएका छन्। शुक्रबार सम्पन्न मञ्चको आठौँ वार्षिक साधारण सभाले घिमिरेको नेतृत्वमा