एबीपी इनर्जी प्रालिबाट पब्लिक कम्पनीमा परिणत भएको छ । कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले कम्पनीलाई प्रालिबाट पब्लिकमा परिणत गराएर कम्पनी रजिष्ट्रार कार्यालयबाट प्रमाणपत्र प्राप्त गरेको जानकारी दिएका हुन्। यससंगै अब कम्पनीले आईपीओ निष्काशन गर्ने प्रक्रिया सुरु गर्ने छ। यस कम्पनीले नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ ताँदीमा ८ मेगावाटको ताँदी घ्याङफेदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यो जलविद्युत आयोजनाको The post पब्लिक कम्पनी बन्यो एबीपी इनर्जी appeared first on Businesspana.