निगममा नयाँ नेतृत्वको ‘फ्लाइङ स्टार्ट’, वायुसेवाको आम्दानी १७ अर्ब ३३ करोड नाघ्यो

  • आइबार​ १७ साउन २०८३ १२:०० PM
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पछिल्लो आर्थिक वर्ष २०८२र८३ मा टिकट बिक्रीबाट १७ अर्ब ३३ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ। यो आम्दानी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमार्फत यात्रुलाई सेवा दिएबापत प्राप्त भएको हो। निगमका अनुसार यो आम्दानीमा ग्राउन्ड ह्याण्डलिङ (यात्रु तथा सामान व्यवस्थापन) सेवा समावेश गरिएको छैन। उक्त सेवाबाट… Continue reading निगममा नयाँ नेतृत्वको ‘फ्लाइङ स्टार्ट’, वायुसेवाको आम्दानी १७ अर्ब ३३ करोड नाघ्यो