देवानगन्जमा उत्पन्न विवाद प्रहरी र जनप्रतिनिधिको पहलमा साम्य

  • आइबार​ १७ साउन २०८३ १०:१६ AM
इटहरी  । सुनसरीको देवानगन्ज गाउँपालिका–४ कप्तानगन्जमा घाँस काट्न गएकी एक महिलामाथि ढुंगा प्रहार भएपछि उत्पन्न विवाद जनप्रतिनिधि र प्रहरीको सक्रिय पहलमा साम्य भएको छ। अवस्था सामान्य बनेको भए पनि सम्भावित अप्रिय घटना रोक्न नेपाल प्रहरी र