भारतीय एसएसबीद्वारा सुस्तामा प्रवेश गरी अस्थायी बाँध ध्वस्त

  • आइबार​ १७ साउन २०८३ ११:०४ AM
बुटवल । पश्चिम नवलपरासीको विवादित सीमा क्षेत्र सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएपछि गम्भीर तनाव सिर्जना भएको छ। स्थानीयका अनुसार आइतबार दिउँसो साढे ३ बजेतिर १५ जना सादा