नेपाल वायुसेवा निगम : आम्दानी र सिट उपयोगिता बढ्दै, तीन वर्षमा आत्मनिर्भर बनाउने लक्ष्य

  • आइबार​ १७ साउन २०८३ ११:०६ AM
काठमाडौं। नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले गति लिन थालेको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता र व्यावसायिक दृष्टिकोणलाई प्राथमिकतामा राखेसँगै निगमको आम्दानी, सिट उपयोगिता तथा सञ्चालन व्यवस्थापनमा सुधार देखिएको हो। गत जेठ ५