कांग्रेसले डाक्यो केन्द्रीय कार्यसमिति बैठक

  • आइबार​ १७ साउन २०८३ १०:२० AM
पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठक आइतबार दिउँसो १ बजे ललितपुरस्थित बीपी स्मृति भवन, बीपी नगरमा बस्नेछ ।