आगलागीपीडित ९ परिवारलाई गोकर्णेश्वर नगरपालिकाद्वारा राहत वितरण
आइबार १७ साउन २०८३ १०:५१ AM
गोकर्णेश्वर नगरपालिकाले प्रभावित परिवारको अवस्थाबारे थप मूल्याङ्कन गरी आवश्यकताअनुसार थप राहत, व्यवस्थापन तथा पुनः स्थापनाका लागि आवश्यक सहयोग उपलब्ध गराइने जनाएको छ