क्षमताभन्दा बढी कैदी रहेको श्रीलङ्काली जेलमा दङ्गा, सेना परिचालन

  • आइबार​ १७ साउन २०८३ ०४:२० PM
कोलम्बो, साउन १७ गते । क्षमताभन्दा बढी कैदीबन्दी रहेको एक जेलमा भएको दङ्गा नियन्त्रण गर्न श्रीलङ्काले आइतबार सयौँ सैनिक र विशेष कमान्डो परिचालन गरेको छ । घटनामा एक कैदीको मृत्यु भए...