काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद मनिष झाले रास्वपा सदस्यहरू व्यक्तिगतरूपमा हिन्दूवादी अभियानमा आबद्ध हुन पाउने बताएका छन् । आईतबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले हिन्दू सम्राट सेनाको तर्फबाट सरकारसँग भएको वार्तामा सहभागी प्रतिनिधि रास्वपाका सदस्य रहेको स्वीकारे । हिन्दू सम्राट सेनाका प्रतिनिधि रास्वपाकै सदस्य रहेको विषय सार्वजनिक भएपछि पार्टीको आलोचना