माथिल्लो जुनबेँसी जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढ्यो, मागियाे सुझाव
आइबार १७ साउन २०८३ १०:०८ AM
काठमाडौँ / सोलुखुम्बुको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन निर्माणका लागि आवश्यक वातावरणीय अध्ययनको सन्दर्भमा विद्युत् विकास विभागले सार्वजनिक सूचना प्रकाशित गरेको छ