स्थानीय प्रभावितका लागि प्रिमियम मूल्यमा सेयर जारी गरिने भएको हो ? के भन्छ इप्पान ?

  • आइबार​ १७ साउन २०८३ १०:३८ AM
काठमाडौँ / स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)ले जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई उपलब्ध गराइने सेयर अंकित मूल्य (प्रतिकित्ता १०० रुपैयाँ) मै उपलब्ध गराउन आग्रह