स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले स्थानीयबासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउन आग्रह गरेको छ । इप्पानका अध्यक्ष मोहन डाँगीले आज एक विज्ञप्ति जारी गर्दै स्थानीयबासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउन आग्रह गरेका हुन्। हाल केही जलविद्युत आयोजनाहरूको साधारण सेयर आईपीओ निष्काशन प्रक्रिया नियामकीय कारणले लामो समयदेखि प्रभावित भएपछि कतिपय प्रवद्र्धक कम्पनीहरूले The post स्थानीयलाई १०० रुपैयाँ मै हाइड्रोको शेयर दिन इप्पानको आग्रह appeared first on Businesspana.