स्थानीयलाई प्रिमियम मूल्यमा आईपीओ बेच्न नहुने पक्षमा इप्पान

  • आइबार​ १७ साउन २०८३ १०:१४ AM
काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई उपलब्ध गराइने साधारण शेयरमा प्रिमियम मूल्य लगाउन नहुने पक्षमा देखिएको छ। केही जलविद्युत प्रवर्द्धक कम्पनीहरूले स्थानीयका लागि प्रिमियम मूल्यमा शेयर निष्काशन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै इप्पानले आफ्ना सदस्य कम्पनीहरूलाई स्थानीयका लागि छुट्याइएको शेयर अंकित मूल्यमै अर्थात् प्रतिकित्ता… Continue reading स्थानीयलाई प्रिमियम मूल्यमा आईपीओ बेच्न नहुने पक्षमा इप्पान