हिन्दू मोर्चाले थप्यो ६ नयाँ माग, गृहमन्त्रीले दिए कार्यान्वयनको आश्वासन

  • आइबार​ १७ साउन २०८३ १०:३४ AM
जनकपुर । संयुक्त हिन्दू मोर्चा र गृहमन्त्री सुदन गुरुङबीच पुनः वार्ता भएको छ । आइतबार जनकपुरधामस्थित यात्री निवास होटलमा भएको वार्तामा शनिबार (हिजो) सार्वजनिक गरिएको १३ बुँदे मागमा केही संशोधन गरि थप ६ वटा माग थपिएको हो । थपिएका मागहरुप्रति गृहमन्त्री सकारात्मक देखिएका छन् भने उनले काठमाडाैं पुगेर मागहरु कार्यान्वयन गर्नेतर्फ आफूले कुनै कसर नछाड्ने… Continue reading हिन्दू मोर्चाले थप्यो ६ नयाँ माग, गृहमन्त्रीले दिए कार्यान्वयनको आश्वासन