काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले शाखा प्रमुख (ब्रान्च म्यानेजर) सम्मेलन चितवनमा सम्पन्न गरेको छ। साउन १४ देखि १७ गतेसम्म चार दिन सञ्चालन भएको सम्मेलनमा आर्थिक वर्ष २०८२/८३ को समीक्षा, आगामी आर्थिक वर्ष २०८३/८४ को व्यावसायिक रणनीति, उत्कृष्ट कर्मचारी तथा शाखा सम्मान र क्षमता अभिवृद्धिसम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ। सम्मेलनको उद्घाटन… Continue reading प्रभु महालक्ष्मी लाइफद्वारा उत्कृष्ट कर्मचारी र शाखा सम्मानित