देवानगन्ज घटनाको निष्पक्ष छानबिनमा जुट्यो नेपाल बार, ११ सदस्यीय समिति सक्रिय
आइबार १७ साउन २०८३ ०९:३३ AM
इटहरी । नेपाल बार एसोसिएसनले सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा साउन १० गते राति भएको घटनाको निष्पक्ष छानबिनका लागि गठन गरिएको ११ सदस्यीय नागरिकस्तरीय अध्ययन समितिलाई सक्रिय बनाएको छ। समितिले आइतबारदेखि घटनास्थलमा पुगेर स्थलगत अध्ययन