सुनसरीमा साम्प्रदायिक हिंसा प्रभावित क्षेत्रको मन्त्री मन्सुरीद्वारा अनुगमन, दोषीमाथि कडा कारबाहीको प्रतिबद्धता

  • आइबार​ १७ साउन २०८३ ०९:५६ AM
सुनसरी :  सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा हालै भएको साम्प्रदायिक हिंसापछि प्रभावित तथा क्षतिग्रस्त क्षेत्रको कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राईल मन्सुरीले शनिबार स्थलगत अनुगमन गरेका छन्। अनुगमनका क्रममा मन्त्री मन्सुरीले प्रभावित क्षेत्रको वस्तुस्थिति अवलोकन