काभा महिला भलिबल च्याम्पियनसिप नेपालमा आयोजना हुने

  • आइबार​ १७ साउन २०८३ ०४:०१ PM
काठमाडौं : काभा महिला भलिबल च्याम्पियनसिपको आगामी संस्करण पुनः नेपालमा नै आयोजना हुने भएको छ । नेपाल भलिबल संघको १४ औं पूर्ण बैठकले काभा महिला भलिबल च्याम्पियनसिप आगामी कात्तिक १५ देखि २१ सम्म (नोभेम्बर १ देखि७ ) सम्म काठमाडौंमा हुने भएको छ । नेपाल भलिबल संघको १४ औं पूर्ण बैठकमा यससँगै अन्य विषयहरुको पनि उठान र निर्णय भएको थियो । जसमा भलिबल संघको स्थापना भएको ५० वर्ष पुग्न लाग्दा आगामी अक्टोबरमा भलिबल संघको ‘गोल्डेन जुब्ली’ (स्वर्ण जयन्ती) मनाउने भएको छ । यसै बैठकले आगामी अ