सप्तरीमा कर्फ्यु हटाई निषेधाज्ञा जारी

  • आइबार​ १७ साउन २०८३ ०३:०२ PM
देवराम यादवसप्तरी, साउन १७ गते। सप्तरीका दुई नगरपालिकामा लगाइएको कर्फ्यु हटाई निषेधाज्ञा जारी गरिएको छ।सुनसरीको देवानगञ्ज र सिरहामा भएका घटनापछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै...