पर्वतारोही निर्मल पुर्जाको निधनले जन्मथलो म्याग्दी शोकमा

  • आइबार​ १७ साउन २०८३ ०३:१८ PM
ठाकुरप्रसाद आचार्यम्याग्दी, साउन १७ गते। विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा ‘निम्स दाई’ को पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएपछि उहाँको जन्मथलो म्याग्दी...