ओलम्पिक संग्रहालयले खेलकुद प्रदर्शनी गर्ने

  • आइबार​ १७ साउन २०८३ ०३:२१ PM
काठमाडौँ, साउन १७ गते । नेपाल ओलम्पिक संग्रहालयले नेपालको खेलकुद इतिहास संरक्षण र प्रवर्द्धनका लागि साउन १९ देखि २१ गतेसम्म खेलकुद प्रदर्शनी गर्ने भएको छ । संग्रहालयको ३३औँ वार्षिक...