ब्रोड पिक हिमपहिरोमा आरोहीको निधनप्रति सरकारद्वारा दुःख व्यक्त
आइबार १७ साउन २०८३ ०३:३१ PM
काठमाडौँ, साउन १७ गते । नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’ आरोहणका क्रममा यही साउन १४ गते क्याम्प–२ बाट क्याम्प–३ जाने क्रममा गएको हिम पहिरोमा परी आरोहीको निधन भएको...