काठमाण्डु– पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को शव फेला परेको छ। ब्रड पिक हिमालको करिब ५ हजार ७०० मिटर उचाइमा बेपत्ता भएको तीन दिनपछि उनको शव फेला परेको पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले जनाएको हो । ‘उक्त स्थानमा थप तीन जनाको शव पनि फेला परेको छ, तर