काठमाण्डु– नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) ले आफ्नै आधिकारिक लेटरहेड र सचिवालय प्रयोग गरेर एक निर्माण व्यवसायीकी छोरीलाई मिस नेपाल प्रतियोगितामा जिताउन सदस्यहरूसँग सशुल्क भोट मागेको खुलासा भएको छ । महासंघका महासचिव शिवहरि घिमिरेको हस्ताक्षरसहित साउन १४ गते जारी सर्कुलरमा कामाण्डु उपत्यका निर्माण व्यवसायी संघका प्रथम उपाध्यक्ष बासु खड्काकी सुपुत्री मिस नेपाल–२०८३ की प्रतिस्पर्धी प्रतिमा