काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले राष्ट्रियता, संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा अहिले मुलुकको प्रमुख चुनौती बनेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवस कार्यक्रममा बोल्दै नेपालले मुलुकको स्वाभिमान जोगाउने र विदेशीको क्रीडाभूमि बन्नबाट बचाउने विषय महत्वपूर्ण चुनौती बनेको बताएका हुन् । नेपालले नेपाल कुनै पनि