तुलसीलाल अमात्यको योगदान स्मरण गर्दै पूर्वराष्ट्रपति भण्डारीले भनिन् - जनसेवामै समर्पित थियो उहाँको जीवन

  • आइबार​ १७ साउन २०८३ ०९:५९ AM
काठमाडौँ / पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा उनको योगदानको स्मरण गर्दै सामाजिक न्याय, लोकतन्त्र र जनताको अधिकारका लागि संघर्ष गर्ने अग्रज