दृश्यावलोकनका लागि पर्यटकको बोकेको विमान उडान दुर्घटना, १३ जनाको मृत्यु
आइबार १७ साउन २०८३ १०:१३ AM
पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को