हिंसाभन्दा वार्ताको बाटो रोज्न रास्वपा सदस्यले भूमिका खेले : सांसद मनिष झा

  • आइबार​ १७ साउन २०८३ ०९:५५ AM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा सांसद मनिष झाले रास्वपाका कार्यकर्ताहरू हिन्दुवादी अभियन्ता हुन पाउने बताएका छन् । आइतबार जनकपुरधाममा पत्रकारहरूसँग कुराकानी गर्दै झाले हिन्दु सम्राट सेनाको तर्फबाट सरकारसँग भएको वार्तामा सहभागीमध्ये एक जना रास्वपाका सदस्य रहेको स्वीकार गर्दै यस्तो बताएका हुन् । हिन्दु सम्राट सेनासँगको वार्तामा रास्वपाका सदस्य सहभागी भएको विषय सार्वजनिक भएपछि पार्टीको